Blog

रसायनशास्त्र प्रयोगशालाको त्यो अँध्यारो पल

कोठामा घामका किरण परिसक्दा पनि आखाँ खुल्दै खुल्दैनन्। भान्छाबाट मामु कराउनु हुन्छ, हेर आठ बजिसक्यो उठ्दैन त। होइन के गरी साइन्स पढ्छ यसले। 11मा त यति अल्क्षी थिएन नौ त बाबु । उठ्नु पर्दैन, कति अल्छी भएको बाबु अहिले? आमा गुनगुनाउदै आउनु भो छेउमा बल्ल हातको घडी हेरे आठ बजेर पाँच मिनेट भइसकेछ। ह्या मामु हिजो अलि थाके के त्यसैले।होइन बाबु आजभोली तिम्रो पारा देखीराछु सार्है अल्छी हुदै छौ आमाले भन्नुभयो। ओके मामु लु सरी अब देखी छिट्टै उठ्छु ल, मेरी प्यारी मामु गइस्यो भान्सामा फेरी तरकारी डड्ला नि म जुरूक्क उठे। नकरा मलाई मख्खाको हेरेन यसले, भो मख्खाउनु पर्दैन ...

युवा र सपना: अहिलेको यथार्थ

( कविता ) हे युवा, तिमीले बालक हुदाँ देखेका सपना, के जहाजसँगै उडेर गए र ? शिक्षकले दिएको त्यो ज्ञान, के विदेश कै लागि सिमित बनेको थियो र? होइन भने, फेरी किन तिमीले पनि अरूले नै रोजेको बाटो रोज्यौ, किन तिमीले आफ्नो मृत्युलाई आफैँले बोलायौँ ? के तिमीले देख्यौँ र ? आमाका आँसु जुन तिम्रालागि खसेका थिए, जुन हातले तिमीलाई हुर्काएका थिए,अहिले तिम्रो मुहार सुम्सुमाउने पर्खाइमा बसेका थिए । युवा, तिमी फर्किएर आयौँ के तिमीसँगै तिम्रा सपना पनि फर्किएर आए, के थाहा छ तिमीलाई ? तिमी फर्किएर आउँदा आफन्तले केवल रोदन पाए । तिमी यसरी फर्किएर आयौँ कि अब तिमीलाई ...

Rahul Rai: Polyhistor and Numinous Musician

Rahul Rai, a brilliantly bright star, illuminated the world of each of those who knew him. It was easy to be astonished by his work. It was easy to be awestruck by his mesmerizing work that struck us as empyrean. Born on the 14th day of October in 1989 in Kolkata to Padma and Nayan Kumar Rai. He was an ordinary boy with a strong attachment and dedication to his passion, music. During high school, he and his friends started an amateur metal band with the name Kastyal which was not popular then but later it was Dream Diabolic which ...

You need to stop thinking.

Do you realise that the more you want to forget something, the more you seem to remember it? Why is it? It is because your mind is not in your control, but it is controlling you. Once you learn to control your mind, you'll learn to stop thinking as well. You know you are always thinking about something. Just thinking drains a lot of energy.  If you stop thinking, more energy can be saved. But a question may arise "How can you just stop thinking? Isn't thinking what makes us human?" A philosopher Descartes once said, "I think, therefore I ...

बाको गोडा

एकातिर एमफिलको अन्तिम सत्रको शोधपत्र बुझाउनुपर्ने समयसीमा सकिन लागिसकेको थियो भने अर्कातिर बुबालाई अस्पतालमा राखेको पनि दोस्रो हप्ता भइसकेको थियो । अस्पतालको बसाइमा नै केही पढ्नैपर्ने बाध्यता थियो । बिहान आठबजेतिर बिरामी राखेको वार्ड सफा गर्ने समय भएकाले बिरामी कुरुवाहरु सबै जना आधा घन्टा जतिका लागि बाहिर जानुपर्ने भयो । अस्पतालको कोरिडोर निकै व्यस्त थियो । बिरामी र बिरामीका आफन्तहरु आशाका ससाना दीप बाल्दै यताउता गरिरहेका थिए । म अस्पतालअघिको सानो बगैँचाको पर्खालमा बसेर किताब पल्टाइरहेको थिएँ । परबाट ट्रलीको नमिठो खट्याङट्याङ आवाज मतिरै आइरहेको थियो । रातको निद्रा पनि आँखाभरि सिङ्गै बाँकी रहेकाले होला, किताबतिर ध्यान जान सकिरहेको थिएन ...