Blog

दमयन्तीको खोज

मदनमणि दीक्षितद्वारा रचिएको कथा विरहिणी दमयन्तीको समापन गर्दै म अर्चितबाबु मर्सिफुलले मिति २०८० श्रावण १३ गते राजा नलको दृष्टिकोणबाट “दमयन्तीको खोज” शीर्षकको लघुकथा लेखेको छु ....................................। कर्कोटक नागहरूको गाउँबाहिरको घनघोर जङ्गलबाट साथ छुटेकी रानी दमयन्तीसँग निषधराज नलको भेट नभएको पनि केही दिन बितिसकेका थियो । बेलाबखतमा महादेवले पार्वतीलाई छाडी श्लेषमानतक वनमा लुक्न आएझैँ राजा नल दमयन्तीलाई केही नभनी एक्लै परित्याग गरी हिँडेका राजाले बिछोडको केही समयपछि रानी दरबारतर्फ लागिन् होला भनेर आफू पनि त्यतै लागे । उता रानी दमयन्ती उनै राजा नलको खोजीमा जङ्गलको गोरेटोमा हिँड्दै पद्मसौबन्धिक तलाउ हुँदै चेदी जनपद पुगेकी थिइन् । यता लामो समयसम्म आफ्नी रानीलाई नभेटेपछि ...

कानूनको एकरूपता भ्रम हो

बाटोमा हिँड्दा हिँड्दै बाइकले एक पैदलयात्रीलाई ठक्कर दियो । अर्कोपल्ट फेरि बाटोमा यात्रा गर्दा बाइकलाई चारपाङ्ग्रे साधनले ठक्कर दियो । दुबै दुर्घटना सडकमा भएका छन् । दुबै घटनाका पिडितको अवस्था र पिडकमाथिको आरोप उस्तै हुनसक्छन् । तर, दुबै घटनाको तथ्यको आधारमा कारवाही भने फरक-फरक हुनसक्छ । यसैबाट बुझ्न सकिन्छ - एकै वाक्यमा उल्लेख गरिएको कानूनको पनि परिस्थिति अनुसार व्याख्यामा भिन्नता आउन सक्छन् । विधिशास्त्रको अध्ययनका क्रममा मैले कयौं दार्शनिकहरूको तर्कलाई बुझेँ । अधिकांशले कानूनलाई परिभाषित गर्ने क्रममा नै समाजमा एकरूपता ल्याउनका लागि प्रयोग गरिने साधन भनेर नै भनेको जस्तो देखिन्छ । तर, एकै कानूनलाई टेकेर कसैको स्वतन्त्रता खोसिदिन मिल्ने र ...

Virat Kohli: The truest Inspiration

- Ayush Kumar Poddar, Science, E1 | “Virat Kohli” the king was born on 5 November in 1998 as a youngest son of a Criminal lawyer “Prem Kohli” and a housewife “Saroj Kohli” in Delhi. And he belongs to a Punjabi family. He was supported by his elder brother Vikash and sister Bhavna. He is the man who was born for Cricket, it is heard that Virat was nearly 3 years old when he used to pick up the bat and started flying the ball asking his father Prem to bowl for him. He grew up in Uttam Nagar, Delhi ...

Pain

- Narayan Prasad Bhusal | Pain is such a mysterious sensation that, if we understand the science of emotions, it may either smash or raise a person's life to the next level of enlightenment. By overcoming their pain, some people have transformed themselves into the best diamond. Some embraced it as a fresh chance and found a reason to live. Some, on the other hand, saw it as omen luck that they received from their previous life's acts, and it marked the end of a chapter in their inner development that could have been completed by understanding the nature of ...

त्यो ठुलो हुलको बिचमा सुतिरहेकी म

आँखा बन्द थिए मेरा तर यी कानहरुले त्यो हुलको बिचबाट आएका हरेक शब्द अनि मन पोल्ने वचनहरु प्रष्टै सुनिरहेका थिए। त्यहाँ भएका हरेक मानिसको उपस्थिती यो आत्माले महशुस गरिरहेको थियो। म त्यो हुलको बिचमा थिएँ। कयौँ मानिसहरुको भिडले घेरिएकी थिएँ म। मेरो छेउमा मानिसहरुको रुवाईको आवाज प्रष्टै थियो। त्यो लाखौँको भिडमा कोही सान्त्वना दिँदै थिए, कोही तमासा हेर्दै थिए अनि कोही पोलिरहेको घाउमा नुन थप्दै थिए। त्यो दन्किरहेको आगोमा घ्यू थप्न प्रयत्न मानिसहरुको सङ्ख्या पनि त्यो ठुलो हुलमा कम भने पक्कै पनि थिएन। मेरो छेउमा मेरी आमा मेरो हात समातेर रुँदै थिइन्। आफ्नै मन सम्हाल्न नसक्नुभएका मेरा बाबा त्यो भारी ...
/ / #Uniglobe, Blog