रसायनशास्त्र प्रयोगशालाको त्यो अँध्यारो पल

कोठामा घामका किरण परिसक्दा पनि आखाँ खुल्दै खुल्दैनन्। भान्छाबाट मामु कराउनु हुन्छ, हेर आठ बजिसक्यो उठ्दैन त। होइन के गरी साइन्स पढ्छ यसले। 11मा त यति अल्क्षी थिएन नौ त बाबु । उठ्नु पर्दैन, कति अल्छी भएको बाबु अहिले? आमा Read More…

युवा र सपना: अहिलेको यथार्थ

( कविता ) हे युवा, तिमीले बालक हुदाँ देखेका सपना, के जहाजसँगै उडेर गए र ? शिक्षकले दिएको त्यो ज्ञान, के विदेश कै लागि सिमित बनेको थियो र? होइन भने, फेरी किन तिमीले पनि अरूले नै रोजेको बाटो रोज्यौ, किन Read More…

बाको गोडा

एकातिर एमफिलको अन्तिम सत्रको शोधपत्र बुझाउनुपर्ने समयसीमा सकिन लागिसकेको थियो भने अर्कातिर बुबालाई अस्पतालमा राखेको पनि दोस्रो हप्ता भइसकेको थियो । अस्पतालको बसाइमा नै केही पढ्नैपर्ने बाध्यता थियो । बिहान आठबजेतिर बिरामी राखेको वार्ड सफा गर्ने समय भएकाले बिरामी कुरुवाहरु Read More…

पञ्चमणि : उपन्यास

“एक” सत्यवती नामक एक राज्य छ । त्यहाँ राजा पद्मदेवको छोराको रुपमा राजकुमार विक्रमको जन्म भयो । सबै उत्सव मनाइरहेका छन् । राजाले राजकुमार जन्मिएको खुशीयालीको उपलक्ष्यमा सबैलाई उनको काम अनुसार उपहार दिइने घोषणा गर्छन् । ब्राह्मणलाई पुस्तक आदि, योद्धाहरुलाई Read More…