Blog

‘एम टु’को जग्गामा मेरो बाली

- अर्चितबाबु मर्सिफुल | एस.ई.ई. पछिको पढाइमा मेरा पुराना साथीहरू मसँग थिएनन् । भर्खरै काठमाडौं आएको मैले न त कलेजमा कसैलाई चिनेको थिएँ, न त छरछिमेकमा नै । मित्रता गाँस्न पनि हम्मे हम्मे पर्छ कि? जस्तो लाग्न थालेको थियो । कलेज पुगेर थाहा भयो, कानूनको सङ्कायमा दुई थान सेक्सन मात्र रहेछन् । केही दिनमै आफ्ना सहपाठी त परिचित भए नै, एम टु (कक्षा १२) का विद्वान मित्रहरूसँग पनि चिनजान हुन थाल्यो । परिचयको प्रसङ्ग पनि रमाइलो छ । आफ्ना सेक्सनका साथीहरुसँग खरायोको तालमा चिनजान गरेको मैले, एम टुका सबैजनासँग कछुवाको तालमा मित्रता गाँस्दै थिएँ । सिनियरहरूमध्ये पाण्डेजी र सुवेदी सरसँग ...
/ / #Uniglobe, Blog